कांग्रेस महामन्त्रीको मतगणना सुरू, कस्ले मार्लान बाजी

  • कालिका खवर
  • बिहिबार, पुस १, २०७८
  • नेपाली कांग्रेसको १४ औं महाधिवेशनअन्तर्गत अहिले महामन्त्री पदका लागि मतगणना भइरहेको छ।  केहीबेरमा पार्टी कार्यालय सानेपामा मतगणना सुरू भएको कांग्रेस केन्द्रीय निर्वाचन समितिले जनाएको छ।

    कांग्रेस विधानमा महाधिवेशनबाट दुई जना महामन्त्री निर्वाचित हुने व्यवस्था छ। महामन्त्रीमा ६ जनाबीच प्रतिस्पर्धा छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs