वयश्क फिल्म बनाएर श्रीमान जेलपर्दा भन्दा उप्स मोमेन्टका कारण अभिनेत्री शिल्पा ट्रोलको सिकार

  • कालिका खवर
  • आइतवार, पुस ४, २०७८
  • काठमाडौं । बलिउड अभिनेत्री शिल्पा शेट्टी प्रायः कुनै न कुनै कारणले चर्चामा रहन्छिन् ।

    आफ्नो फिट शरीर र अभिनयले मानिसको मन जितेकी शिल्पाका करोडौं फ्यान भए पनि यो वर्ष उनका लागि केही खास रहेन् ।

    वयश्क भिडियो बनाएको आरोपमा उनका श्रीमान जेल परेका थिए, जसकारण शिल्पा धेरै ट्रोल भएकी थिइन् ।

    तर, अहिले उनको जीवन बिस्तारै अघि बढिरहेको छ । तर यही बीचमा शिल्पा आफ्नो पहिरनका कारण सामाजिक सञ्जालमा ट्रोल भइन् ।

    वास्तवमा शिल्पा settiको ड्रेस यति टाइट थियो कि उनी उप्स मोमेन्टको सिकार हुनुपर्यो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs