पिङ्क टी अर्थात गुलावी चिया

  • कालिका खवर
  • सोमवार, पुस ५, २०७८
  • चिया भन्ने वित्तिकै हामी सेतो, कालो वा हरियो भन्ने बुझ्छौ । किनकी चिया कति प्रकारको हुन्छ ठ्याकै धेरैलाई थाहा छैन । चियापनि धेरै प्रकारका चुस्किदार बन्दछन् । धेरैले दुध, दालचीनी, चीनी वा केही ताजा मसाला मिलाएर बनाएको थाहा पाउनुभएको होला । मनसुनको मजा बढाउने तपाईको इम्यून सिस्टमलाई मजबूत समेत चियाले बनाउछ तर  चियालाई रोगको पोको  समेत भन्ने गरिन्छ । गुलावी रङको देखिने एक प्रकारको चिया हो “पिङ्क टी” अर्थात गुलाबी चिया । यो चिया औषधीको बुटी पनि हो ।                                                                                                                                               यो चियामा सुख्खा मेवाका टुक्रा, दालचीनी, काजु बदाम जस्ताअरु ताजा मसाला मिलाएर बनाउन सक्नुहुन्छ । यसले मनसुनमा ज्यादै मज्जा दिन्छ । तपाईको इम्यून सिस्टमकोपनि यसले मजबूत बनाउँछ । यसका साथै यो चियाको सेवनले चीसोमा हुने विभिन्न संक्रमणबाट बचाउ गर्दछ । नेपालमा चर्चामा न आएको यो चिया भारतमा कस्मिरी चियाको नामले परिचित छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs