सरकार लुटतन्त्रको सिकार भयो : नेपाल

  • कालिका खवर
  • मङ्लबार, पुस १३, २०७८
  • काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राष्ट्रिय राजनीतिमा आफ्नो पार्टी अग्रस्थानमा रहेको दावी गरेका छन्। नेकपा एकीकृत समाजवादी र नेकपा जनवादीबीच एकता घोषणा सभामा बोल्दै अध्यक्ष नेपालले यस्तो बताएका हुन् ।

    उनले भने, ‘हामी अरु सरकारभन्दा भिन्न हुनुपर्‍यो भनेर शेरबहादुर देउवा ज्यूलाई भनेको छु । देश विकासलाई प्राथमिकता दिनुपर्छ । म टुलुटुलु हेरेर बस्ने मान्छे होइन । समस्या छन् भने भाग्ने मान्छे पनि होइन । हाम्रो समाजलाई परिवर्तन गर्नुछ । देशलाई समाजवादउन्मुख बनाउनुछ ।’

    नेता नेपालले इमान्दारिता,निष्ठा र समर्पणले मात्रै जनताको विश्वास जित्न सकिने बताए। ‘नत्र भने त व्यक्तिवादको सिकार भइहाल्यो,’ उनले भने।सर

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs