छोरालाई जन्म दिएका ट्रान्स्जेन्डर पुरुष भन्छन् – बच्चाको आमा भनेर बोलाउँदा मन पिरोल्छ

  • कालिका खवर
  • बुधबार, पुस १४, २०७८
  • लस एन्जलस : अमेरिकाको लस एन्जलस निवासी एक पुरुषले छोरालाई जन्म दिएका छन् । ट्रान्स्जेन्डर पुरुष बेनेट कास्पर विलियमले एक स्वस्थ बच्चालाई जन्म दिएका हुन् । रिपोर्टकाअनुसार ३७ वर्षीय विलियम एक ट्रान्सजेन्डर पुरुष हुन् । करिब ७ वर्षअघिसम्म महिला रहेका विलियमले सर्जरीमार्फत ब्रेस्ट हटाए र अन्य ट्रिटमेन्टमार्फत विलियमले पुरुषमा हुने हर्मोनहरु परिवर्तन गराए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs