भोलि सार्वजनिक विदा दिने सरकारको निर्णय

  • कालिका खवर
  • बुधबार, पुस १४, २०७८
  • काठमाडौं: सरकारले भोलि (बिहीबार) सार्वजनिक दिने निर्णय गरेको छ। आज बसेको मन्त्रिपरिषद् बैठकले तमु ल्होसारको अवसरमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs