नबिल र नेपाल बंगलादेश बैंकबीच मर्जरको तयारी

  • कालिका खवर
  • बिहिबार, पुस १५, २०७८
  • काठमाडौं । नबिल बैंक लिमिटेडले नेपाल बंगलादेश बैंकलाई मर्जर गर्ने तयारी गरेको छ । नेपाल बंगलादेश बैंक मर्जरमा जान तयार रहेको भन्दै मर्जरका लागि आवश्यक तयारी थाल्ने विषयमा नबिल बैंक सञ्चालक समितिमा छलफल भएको छ ।

    नेपाल बंगलादेश बैंकमा अहिले बंगलादेशको आईसीएफसी बैंकको लगानी रहेको छ । आईसीएफसी बैंककै प्रतिनिधिको रुपमा एआरएम नाजमुस साकिद सञ्चालक समिति अध्यक्ष रहेका छन् भने अन्य २ सञ्चालकहरु पनि आईसीएफसीका प्रतिनिधि नै रहेका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs