संसारकै लामो मेट्रो लाइन सञ्चालनमा

  • कालिका खवर
  • शुक्रबार, पुस १६, २०७८
  • साङ्घाईः चिनियाँ प्रान्त साङ्घाईले संसारकै लामो मेट्रो लाइन सञ्चालनमा ल्याएको छ। साङ्घाईले बिहीबारदेखि संसारकै लामो मेट्रो लाइन सञ्चालनमा ल्याएको हो। करिब १६७ किलोमिटर लामो दूरीसम्म चालकरहित मेट्रो रहेको सो मेट्रो लाइन संसारकै लामो मेट्रो लाइन हो। सो मेट्रो लाइनको लम्बाई करिब ८३१ किलोमिटर रहेको छ। जसमा २० मेट्रो लाइन रहेका छन् भने ५०८ मेट्रो स्टेशन रहेका छन्।

    साङ्घाई नगरपालिका सरकारको स्वामित्वमा रहेको सो मेट्रो लाइनको निर्माण कार्य पहिलोपटक सन् १९९० जनवरीमा सुरु भएको थियो। विभिन्न चरणमा निर्माण र सञ्चालनमा आएको सो लाइनको अन्तिम चरण हालै निर्माण सम्पन्न भएको थियो। १८औं चरणको निर्माण सम्पन्नपछि सो लाइन बिहीबारदेखि सञ्चालनमा आएको हो। सो मेट्रो लाइनको कूल लागत १४ करोड ५९ लाख अमेरिकी डलर रहेको बताइएको

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs