एमाले अधिवेशन : ५८ जिल्लामा नेतृत्व चयन, को–को भए अध्यक्ष ?

  • कालिका खवर
  • बुधबार, पुस २८, २०७८
  • काठमाडौं : एमालेका जिल्ला अधिवेशनले सर्वसम्मत नेतृत्व चयनको प्रयास गरेको छ भने केहीमा चुनाव भएको छ। अधिकांशमा सर्वसम्मत नेतृत्व चयन भएको एमालेले जनाएको छ।एमाले केन्द्रीय प्रचार प्रसार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार ५४ जिल्ला र २ विशेष जिल्लाको पार्टी नेतृत्व चयन भएको छ।

    को-को भए जिल्ला अध्यक्ष ?

    १. झापा- दीपक कार्की
    २. पाल्पा- धनेन्द्रराज घिमिरे
    ३. दाङ- हुकुमबहादुर बस्नेत
    ४. डोल्पा- शेरबहादुर बुढा
    ५. सल्यान- गोविन्द पुन
    ६. बर्दिया- लालबहादुर श्रेष्ठ
    ७. बाँके- किस्मतकुमार कक्षपति
    ८. धादिङ- भूमि त्रिपाठी
    ९. अर्घाखाची- पीताम्बर भुसाल
    १०. मोरङ- ऋषिकेश पोखरेल
    ११. काभ्रे- अशोक ब्याञ्जु
    १२. भक्तपुर- बचन देउजा
    १३. गुल्मी- बालसिंह काउछा
    १४. खोटाङ- रामप्रसाद दंगाल
    १५. सप्तरी- ताराकान्त चौधरी
    १६. तनहुँ- श्रीप्रसाद श्रेष्ठ
    १७. धनकुटा- इन्द्रमणि पराजुली
    १८. रसुवा- कर्णेल लामा
    १९. नवलपरासी (पश्चिम)- दीपेन्द्र अधिकारी
    २०. कपिलवस्तु- डम्बर शर्मा
    २१. नुवाकोट- बद्रीप्रसाद मैनाली
    २२. तेह्रथुम- तेजमान कन्दङ्वा
    २३. रुपन्देही- तेजेन्द्र केसी
    २४. लमजुङ- कृष्णप्रसाद अधिकारी
    २५. पाँचथर- राजकुमार भण्डारी
    २६. रामेछाप- आनन्द श्रेष्ठ
    २७. गोरखा- प्रेमबहादुर गुरुङ
    २८. मकवानपुर- एकलाल श्रेष्ठ
    २९. डडेल्धुरा- प्रकाश सावँद
    ३०. भोजपुर- शरण राई
    ३१. बैतडी- सुरेन्द्र पाल
    ३२. म्याग्दी- देवेन्द्र केसी
    ३३. जुम्ला- शान्तिलाल महत
    ३४. ललितपुर- पुरुषोत्तम आचार्य
    ३५. सिन्धुली- कुमारबहादुर कार्की
    ३६. इलाम- महेश बस्नेत
    ३७. सोलुखुम्बु- डुफकुमार बॉस्तोला
    ३८. प्युठान- विजयविराज विष्ट
    ३९. पर्वत- राजुप्रसाद पौडेल
    ४०. डोटी- चक्र मल्ल
    ४१. रुकुम पश्चिम- नन्दराम देवकोटा
    ४२. उदयपुर- परमेश्वर घिमिरे
    ४३. दोलखा- नरबहादुर श्रेष्ठ
    ४४. नवलपरासी (पूर्व)- मुक्तिराम पाण्डे
    ४५. ओखलढुंगा- शंकर कटवाल
    ४६. सिराहा- चन्द्रेश्वर मण्डल
    ४७. कैलाली- रतन थापा
    ४८. ताप्लेजुङ- भुपेन्द्र थेबे
    ४९. बाजुरा- कालीबहादुर शाही
    ५०. काठमाडौं- दीपक निरौला
    ५१. बाग्लुङ- हिरा केसी
    ५२. स्याङ्जा- सूर्य गैरे
    ५३. दार्चुला- प्रेमसिंह धामी
    ५४. जाजरकोट- खिमबहादुर शाही
    ५५. सुर्खेत- अमृत बीसी
    ५६. कास्की- मनबहादुर गुरुङ

    विशेष जिल्ला कमिटी
    १. मजदुर विशेष- जितेन्द्र श्रेष्ठ
    २. पेशागत विशेष- उमेश ढकाल

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs