काठमाडौं । सम्बन्ध जस्तोसुकै किन नहोस्, यदि प्रेममा समपर्ण र समानता भएन भने त्यो धेरै दिन टिक्न सक्दैन ।
पति–पत्नी वा प्रेमी–प्रेमिकाको सम्बन्ध हुँदा यी दुवै कुराको महत्त्व बढ्छ । तर प्रायः धेरै जोडीहरूमा एक साथि धेरै हावी भएको देखिन्छ ।
यस्तो अवस्थामा एक व्यक्ति आफ्नो सम्बन्ध बचाउन सम्झौता गर्न बाध्य हुन्छ र साथिको गलत कुराको विरोध गर्न सकिरहेको हुँदैन् । यदि तपाईंको साथि पनि तपाईंमाथि धेरै हावी हुन्छ ।
तपाईंको साथिले सम्बन्ध र भावनालाई प्रत्यक्ष असर गरिरहेको छ भने आज हामी विशेष तरिकाहरु ल्याएर आएका छौँ । यदि त्यस्तो छ भने तनाव नलिनुहोस् । तल दिइएका निम्न सुझावहरू पालना गर्नुहोस् ।