लैनचौरको खुला चौरमा महानगरले बिछ्यायो कृत्रिम दुबो

  • कालिका खवर
  • बुधबार, पुस २८, २०७८
  • काठमाडौं । एक वर्षअघि शान्ति मास्केलाई आफ्नो घर नजिकैको लैनचौर (काठमाडौं) मा ‘पार्क’ बन्दैछ भन्ने खबर सुन्दा कम्ता खुसी लागेको थिएन । अहिले तयार भएको लैनचौर देख्दा भने उनलाई लागिरहेको छ, ‘पार्क भनेर चौरलाई गाडीको पार्किङ पो बनाइदिए ।’

    ‘यो चौर सधैं हिलो–धुलोले ग्रस्त हुन्छ, पार्क बन्ने भनेपछि हरियाली पार्ने रुख–विरुवा, दुबोको चौरको कल्पना गरेको थिएँ,’ उनी भन्छिन्, ‘अहिले त दुबो रोप्न बनाएको ठाउँमा त प्लास्टिकको दुबो ल्याएर बिछ्याए

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs