हवाई यात्रामा फेरि फेससिल्ड अनिवार्य

  • कालिका खवर
  • आइतवार, माघ २, २०७८
  • हवाई यात्रा गर्दा यात्रुले फेरि अनिवार्य रुपमा फेससिल्ड लगाउनु पर्ने भएको छ । शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले आन्तरिक हवाई यात्रालाई सुरक्षित बनाउन यस्तो निर्णय गरेको हो ।

    हवाईजहाजमा चालक दल तथा सबै यात्रुलाई मास्क तथा फेससिल्ड अनिवार्य गर्ने निर्णय भएको हो । हवाईजहाज भित्र सेनिटाइजरको व्यवस्था समेत हवाई कम्पनीले मिलाउनु पर्नेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs