उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक जारी

  • कालिका खवर
  • मङ्लबार, माघ ४, २०७८
  • काठमाडौं । सरकार सञ्चालनमा सहयोग गर्न गठित उच्चस्तरीय राजनीतिक समन्वय समितिको बैठक प्रधानमन्त्री शेरबहादुर देउवाको उपस्थितिमा सुरु भएको छ ।

    राष्ट्रिय सभा निर्वाचनका विषयमा छलफल गर्न बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसेको हो । बैठकमा यही माघ १२ गते हुन लागेको राष्ट्रिय सभा निर्वाचनको रणनीतिका विषयमा छलफल हुने नेताहरूले बताएका छन् । राष्ट्रिय सभा निर्वाचनमा सत्ता साझेदार दलहरूले गठबन्

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs