भारतमा भेष बदलेर बसेका थिए प्रहरीको मोटरसाइकल लिएर भागेका कैदी

  • कालिका खवर
  • मङ्लबार, माघ ११, २०७८
  • प्रहरीकै मोटरसाइकल लिएर दाङको घोराही कारागारबाट फरार भएका कैदी यमराज परियारलाई  एक महिनापछि प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ ।
    पत्रकार सम्मेलनका क्रममा प्रहरी उपरीक्षक (एसपी) सुरेस काफ्लेले नेपालगन्जको जमुनाहा नाकाबाट पक्राउ गरिएको भनिए पनि उनी भारतबाट पक्राउ परेको उच्च स्रोतले बताएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs