कलाकार अर्जुन घिमिरे ‘पाँडे’लाई मातृशोक

  • कालिका खवर
  • शुक्रबार, माघ २८, २०७८
  • हाँस्य सिरियल ‘सक्कीगोनी’का कलाकार अर्जुन घिमिरेलाई मातृशोक परेको छ । उनकी आमाकोे आज राती साढे १ बजे उपचारका क्रममा निधन भएको हो । कलाकार घिमिरेले आमाकोे निधन भएको अनलाइनखबरलाई बताए । अर्जुनकी आमाको केही महिना अगाडि मस्तिष्कघात भएपछि काठमाडौंको ग्रिन सिटी अस्पतालमा उपचार भैरहेको थियोे ।

    लामोे समयसम्म उपचार हुँदा पनि उनकी आमाको स्वास्थ्य अवस्थामा कुनै पनि सुधार आउन सकेको थिएन । आमाको उपचार सुरु भएपछि अर्जुनले केही महिना ‘सक्कीगोनी’मा काम पनि गरेका थिएनन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs