एमसीसीको विपक्षमा मतदान गर्न सांसदलाई विप्लव समूहको पत्र

  • कालिका खवर
  • शनिबार, फाल्गुन ७, २०७८
  • बुटवल । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको युवा संगठनले एमसीसी सम्झौताको विपक्षमा मतदान गर्न रुपन्देहीका संघीय सांसदहरुलाई पत्र पठाएको छ ।

    एमसीसी राष्ट्रघाती रहेकाले संसदमा पेश भएको अवस्थामा सम्झौताको विपक्षमा भोट गर्न आग्रह गर्दै रुपन्देहीका ७ जना सांसदलाई पत्र बुझाएको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs