ओलीले राप्रपासँग गठबन्धन गर्दैछन् : मन्त्री खतिवडा

  • कालिका खवर
  • मङ्लबार, चैत्र १, २०७८
  • स्वास्थ्य तथा जनसंख्यामन्त्री विरोध खतिवडाले आगामी निर्वाचनमा नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीबीच गठबन्धनको तयारी भइरहेको बताएका छन् ।

    मंगलबार गोरखामा पत्रकारहरुसँग कुरा गर्दै उनले राप्रपासँगको गठबन्धन लुकाउन ओलीले आफूहरुको गठबन्धनबारे अनावश्यक हल्ला गरिरहेको टिप्पणी गरे ।biro

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs