नुवाकोटमा काङ्ग्रेस माओवादी ६० जना परित्याग गरि एमालेमा प्रवेश

  • कालिका खवर
  • बुधबार, चैत्र ९, २०७८
  • नेपाल कम्न्युस्ट पार्टी एमालेले दस्तर पेटारेमा नेकपा एमाले बाग्मति प्रदेश अध्यक्ष केशव राज पाण्डे र बिशिस्ट अतिथि बेल्कोटगढिनगरपालिका मेयर राजेन्द्र रवण खनाल को उपस्तिथि मा नेपालि काङ्ग्रेस र माओबादि केन्द्र परित्याग गर्दै ६० जना भन्दा बढि एमाले प्रबेश गर्नु भएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs