सिद्धलेकमा एमालेका उम्मेदवार सर्वसम्मत, अध्यक्षमा सिलवाल र उपाध्यक्षमा शर्मा चयन

  • कालिका खवर
  • शुक्रबार, चैत्र २५, २०७८
  • धादिङ । देशभर चुनावी रौनक बढीरहेको छ । देशभर रहेका स्थानीय तहहरुमा सबै पार्टीले उमेदवार छनोट प्रक्रिया तिब्र गतिमा बढी रहेको छ । धादिङको एक गाउँपालिका सिद्धलेक गाउपालिकामा नेकपा एमालेले उमेदवार सर्वसम्मत चयन गरेको छ । हाल गाउपालिका अध्यक्ष रहेका प्रेमनाथ सिलवाल र हाल पालिका उपाध्यक्ष नै रहेकी कमला शर्मा उपाध्यक्ष उम्मेदवार चयन भएका छ्न । चैत्र २५ गते सम्मपन्न नेकपा एमाले सिद्धलेक गाउपालिका भेलाले अध्यक्षमा नेकपा एमाले जिल्ला कमिटी सदस्य प्रेमनाथ सिलवाल र उपाध्यक्षमा नेकपा एमाले सिद्धलेक गाउपालिका कमिटी उपाध्यक्ष कमला शर्मालाई उठाउने निर्णय गरेको हो ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs