भरतपुर महानगरपालिका को मेयरमा एमालेबाट विजय सुवेदी सर्वसम्मत चयन

  • कालिका खवर
  • आइतवार, चैत्र २७, २०७८
  • एक महत्वपुर्ण महानगर भरतपुर महानगरपालिका को प्रमुखमा नेकपा एमालेले सर्वसम्मत उमेदवार चयन गरेको छ ।  बाग्मति प्रदेशका पुर्व सामाजिक विकास मन्त्रि माननीय विजय सुवेदीलाई  एमालेले अघि सारेको छ । सम्भवत भरतपुर महानगरमा गठबन्धनबाट प्रचण्ड पुत्री रेणु दहाल र सुबेदिको ट्क्कर हुनेछ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs