गगन थापालाई हराउन मुकुन्दे र ऋषि धमलाको बन्यो प्यानल

  • कालिका खवर
  • मङ्लबार, चैत्र २९, २०७८
  • ‘मुकुन्दे’ नामले चर्चित मुकुन्द घिमिरेले काठमाडौं क्षेत्र नं ४ बाट उम्मेदवारी घोषणा गरेका छन् । उनले आज उम्मेदवारी घोषणा गर्दै नेकपा एमालेको सूर्य चिन्हबाट उम्मेदवार बन्ने सम्भावना रहेको बताउदै आएका छन् । चर्चित पत्रकार ऋषि धमलाले घिमिरेको प्रचार गर्दै आएका छ । धमला निकट श्रोत र धमलाको बिचार अनुसार गगन थापालाई हराएर मुकुन्द घिमिरेलाई जसरी पनि जिताउन धमला कस्सिएका छन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs