तनहुमा जोशी समुहले एमालेलाई सघाउने

  • कालिका खवर
  • आइतवार, बैशाख ४, २०७९
  • नेकपा एमाले र नेपाली कांग्रेसका पूर्वनेता तथा पूर्वगृहमन्त्री गोविन्दराज जोशी समूहले तनहुँमा चुनावी तालमेल गर्ने सहमति गरेका छन् । शनिबार जोशी निवास दमौलीमा दुवै पक्षका नेताहरूबीच भएको छलफलमा चुनावी तालमेल गर्ने सहमति जुटेको हो ।

    जोशीका छोरा दीपकराजले तनहुँका पालिकाहरूमा एमालेसँग तालमेल गर्ने सहमति भएको जानकारी दिएका छन् । एमालेसँग मिलेर तनहुँका सबै पालिकामा साझा उम्मेदवार बनाउने सहमति भएको उनको भनाइ छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs