वीरगञ्जको उपमेयरमा इम्तियाज आलाम

  • कालिका खवर
  • सोमवार, बैशाख १२, २०७९
  • काठमाडौं– सत्तारुढ दल नेपाली कांग्रेसले वीरग्रञ्ज महानगरपालिकाको उपप्रमुख पदमा इम्तियाज आलामलाई उठाउने निर्णय गरेको छ।

    बालुवाटारमा बसेको वैठकले उनको नाम तय गरेको हो। ६ महानगरमध्ये वीरगञ्जको मेयर भने जनता समाजवादी पार्टीले पाएको थियो।

    काठमाडौ, विराटनगर,ललितपुर नेपाली काग्रेसको भागमा परेको थियो भने पोखरा एकीकृत समाजवादी र भरतपुर माओवादी केन्द्रको भागमा परेको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs