वीरगञ्जको मेयरमा एमालेका सरावगी भन्छ्न मेरो प्रतिस्पर्धी नै छैन

  • कालिका खवर
  • सोमवार, बैशाख १२, २०७९
  • वीरगञ्ज । वीरगञ्ज महानगरपालिकाको मेयरमा नेकपा एमालेबाट विजयकुमार सरावगीले उम्मेदवारी दर्ता गराएका छन् । एमालेले वीरगञ्जको मेयरमा टिकट दिने पक्का भएपछि उनले जनता समाजवादी पार्टी (जसपा) परित्याग गरेका थिए ।

    सोमबार जिल्ला समन्वय समितिको कार्यालयमा स्थापित निर्वाचन कार्यालयमा पुगेर सरावगीले मेयरमा उम्मेदवारी दर्ता गराएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs