काठमाडौं महानगरमा एमालेका २ उमेदवार निर्विरोध

  • कालिका खवर
  • आइतवार, बैशाख १८, २०७९
  • काठमाडौं । देशका विभिन्न स्थानिय तहमा केही  उमेदवारहरु निर्बिरोध भैरहेका छ । राजधानी रहेको देशकै ठूलो महानगरपालिका काठमाडौंमा पनि २ जना जनप्रतिनिधि निर्बिरोध निर्वाजित भएका छन । नेकपा एमालेबाट वडा न. १८ कि दलित महिला सदस्य अम्बिका सुनार र वडा न. २२ बाट दलित महिला सदस्य गिता परिवारको मात्र उम्मेद्बारी परेकोले उनिहरु निर्विरोध भएको निर्वाचिन आयोगले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs