बालेनले स्थापितलाई मागे भोट, स्थापितले दिए आशिर्वाद

  • कालिका खवर
  • आइतवार, बैशाख २५, २०७९
  • काठमाडौं।काठमाडौं महानगरपालिकाका नेकपा एमालेलेका तर्फबाट मेयरदका उम्मेदवार केशव स्थापित, उपमेयर पदकी उम्मेदवार सुनिता डंगोलसहितका उम्मेदवारले आज वडा. न. ३१ बानेश्वरको घरदैलो कार्यक्रममा सुकुमवासिटोलमा  अर्का स्वतन्त्र उम्मेदवार बालेन शाहसगँ भेट भएको थियो।

    बालेन शाहले स्थापितलाई भेटेरै  खुलेरै  स्थापितलाई  भोट मागेका थिए। बालेन शाहले स्थापितलाई जिताउ भनेर भोट मागेका छन्। स्थापितले बालेनलाई सफल इन्जिनियर हुनु भनेर आशिर्वाद दिए  ।

    घरदैलो कार्यक्रममा स्थापितले काठमाडौँलाई सुन्दर र समृद्ध बनाउने सपना बोकेको भन्दै उहाँहरुको सपना पूरा गर्न सूर्य चिन्हमा मतदान गरी एमाले तर्फका सबै उम्मेदवारलाई विजयी गराउन आग्रह गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs