बुढानिलकण्ठको वडा नम्बर १ मा एमालेको प्यानलै विजयी

  • कालिका खवर
  • शनिबार, बैशाख ३१, २०७९
  • काठमाडौं । बुढानिलकण्ठ वडा नं १ को मत गणना सकिएको छ । वडाध्यक्षमा एमालेका सुरेन्द्र लामासहितको प्यानलनै विजयी भएको छ ।

    बुढानिलकण्ठ नेकपा एमालेले सुरूआती अग्रता लिएको हो । एमालेका मेयर उम्मेदवार मिठाराम अधिकारीले ७ सय ७८ मत ल्याएका छन् भने नेपाली कांग्रेसका विनोद चालिसेले ४ सय २८ मत पाएका छन् ।

    उपमेयरमा पनि नेकपा एमालेलेनै अग्रता लिएको छ। एमालेका तर्फबाट अनिता लामाले ८ सय १२ मतसहित अग्रता बनाएकी छन् भने उनलाई कांग्रेसकी रमिला वाग्लेले ४ सय ५३ मतसहित पछ्याइरहेकी छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs