वडा न. २७ को १०० मत गन्दा स्थापितको ५७ अरुको कति ?

  • कालिका खवर
  • बिहिबार, जेष्ठ ५, २०७९
  • काठमाडौं । काठमाडौं महानगरपालिकाको प्ररम्भिक मत परिणाम अनुसार बालेन शाहले दोब्बर मत अन्तरले लिड गर्दै छन भने स्थापित र सिंह दोस्रो र तेस्रो छन । तर वडा नम्बर २७ मा भने स्थापितको निकै नै धेरै मत अएको छ । एमालेका केशव स्थापितको ५७ मत आउँदा स्वतन्त्र उमेदवार बालेन्द्र शाहले २० मत ल्याएका छन । त्यस्तै स्वतन्त्र उमेदवार सुमन सायमिले १३ मत ल्याएका छन भने काङ्ग्रेसकि सृजना सिंहले ३ मत ल्याएकी छिन ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs