पोखराबाट जोमसोम उडेको तारा एयरको जहाज लेते माथि डान्डा दुर्घटना

  • कालिका खवर
  • आइतवार, जेष्ठ १५, २०७९
  • काठमाण्डाै – पोखराबाट जोमसोम उडेको तारा एयरको ९ एनएईटी ट्विनअटर विमान सम्पर्कविहीन भएको छ ।

    बिहान ९ बजेर ३५ मिनेटमा उडेको जाहाज सम्पर्कमा नआएपछि खोजबिन सुरु भएको छ । तारा एयरले सम्पर्क गर्ने प्रयास गरिरहेको जनाएको छ । जहाजमा १९ जना यात्रु रहेका बुझिए पनि थप जानकारी आउन बाँकी छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs