वडाध्यक्षले उठाउन थाले काठमाडौं-१६ का फोहोर

  • कालिका खवर
  • सोमवार, जेष्ठ २३, २०७९
  • काठमाडौं महानगरपालिका-१६ का वडा अध्यक्षले आफ्नो वडाको फोहोर आफैं उठाउन थालेका छन्।

    सोमबार बिहानदेखि वडा नम्बर १६ का प्रमुख ठाउँहरूमा रहेको फोहोर उठाउन थालिएको वडाध्यक्ष मुकुन्द रिजालका सहयोगी किरण भट्टराईले जानकारी दिए।

    रिजालले सोर्हखट्टे  चोकबाट फोहोर उठाउन सुरू गर्दै कालधारा र शाशा गेटमा रहेको फोहोरको अल्पकालीन व्यवस्थापनमा जुटेको बताएका छन्।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs