पर्यटनमन्त्री आलेले फिल्म बनाउन दिनेश डिसिलाई दिए पाँच महिनाको तलब

  • कालिका खवर
  • बिहिबार, जेष्ठ २६, २०७९
  • पर्यटनमन्त्री प्रेमबहादुर आलेले फिल्म ‘सर्वजीत’ फिल्म निर्माणका लागि पाँच महिनाको तलब प्रदान गरेका छन् ।

    मन्त्रालयमा बिहीबार आयोजित कार्यक्रममा मन्त्री आलेले पार्टीको लेबी कटाएर पाँच महिनाको तलब रकम निर्देशक दिनेश डीसी र दलित महिला नेपालकी संस्थापक अध्यक्ष गौरा नेपालीलाई हस्तान्तरण गरे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs