
जिल्ला समन्वय समिति बाराको प्रखुमा एमालेका उम्मेदवार नरेन्द्र साह निर्वाचित भएका छन् ।
निकटम प्रतिस्पर्धी कांग्रेसका रामदयाल धानुकलाई ११ मतले हराउँदै जिसस बाराको प्रमुखमा निर्वाचित भएका हुन् । एमालेका उम्मेदवार साहले २० मत ल्याउँदा साहका निकटम प्रतिस्पर्धी कांग्रेसका रामदयाल धानुकले ९ मत मात्र पाए ।