ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार, ४ जना विद्यार्थी पक्राउ

  • कालिका खवर
  • बुधबार, असार १, २०७९
  • ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा  ४ जना विद्यार्थी पक्राउ परेका छन्।  मानविकी संकायमा कक्षा ११ मा पढ्ने विद्यार्थीले काठमाडौं वडा नं २९ कालिकास्थानमा रहेको कलेजमा बुधबार दिउँसो साढे १ मा सुरक्षा गार्डलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs