विबाह गर्ने उमेर घटाउने तयारीमा कानुन मन्त्रालय

  • कालिका खवर
  • बुधबार, असार १, २०७९
  • सरकारले विवाह गर्ने उमेर संशोधन गर्ने भएको छ।

    कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्द कोइराला (बन्दी) ले बुधबारको संसद बैठकमा विवाह गर्ने उमेर संशोधन प्रक्रिया अघि बढेको जानकारी गराएका हुन्। मन्त्री कोइरालाले बुधबार संसद्‌मा उठेका प्रश्नको जवाफ दिँदै २० वर्ष पुगेर मात्रै विवाह गर्ने कानुन अव्यवहारिक भएकाले संशोधन गर्न लागिएको बताए।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs