एसपीपी हामीलाई स्वीकार्य छैन : महामन्त्री शर्मा

  • कालिका खवर
  • बुधबार, असार १, २०७९
  • नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम  (एसपीपी) स्वीकार्य नहुने बताएका छन् । बुधबार अपरान्ह ट्वीट गर्दै महामन्त्री शर्माले काँग्रेस र काँग्रेस नेतृत्वको सरकारलाई एसपीपी स्वीकार्य नुहने बताए ।उनले भने, ‘अमेरिकालाई प्रष्ट भन्नुपर्छ – नो थ्याङस् एसपीपी हामीलाई स्वीकार्य छैन । काँग्रेसको धारणा यही बन्नेछ र काँग्रेस नेतृत्वको सरकारले यही धारणा प्रतिनिधित्व गर्नेछ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs