कर्मालाई हराउँदै एन्फा अध्यक्षमा पंकजविक्रम नेम्वाङ विजयी

  • कालिका खवर
  • सोमवार, असार ६, २०७९
  • अखिल नेपाल फुटबल सङ्घ (एन्फा) को अध्यक्षमा पंकजविक्रम नेम्वाङ निर्वाचित हुनुभएकाे छ ।

    आज साेमवार भएकाे चुनावमा कर्माछिरिङ शेर्पालाई ६ मतले हराउँदै नेम्वाङ विजयी हुनुभएकाे हाे । नेम्वाङले ४५, शेर्पाले ३९ र स्वतन्त्र उम्मेदवार राजिव पाैडेलले एक मत पनि पाउनुभएन ।

    नेम्वाङ यसअघि वरिष्ठ उपाध्यक्ष र शेर्पा अध्यक्ष हुनुहुन्थ्याे । चुनावमा ८४ मत खसेकाे थियाे ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs