एन्फा उपाध्यक्षमा धादिङका दिपक खतिवडा निर्वाचित

  • कालिका खवर
  • सोमवार, असार ६, २०७९
  • अखिल नेपाल फुटबल संघ (एन्फा)को उपाध्यक्षमा धादिङका दिपक खतिवडा निर्वाचित भएका छ्न  ।   धादिङ फुटबल संघका निवर्तमान अध्यक्ष खतिवडा निर्वाचित अध्यक्ष पंकजविक्रम नेम्वाङ प्यानलबाट निर्वाचित भएका हुन । सोमबार भएको निर्वाचनमा वर्तमान अध्यक्ष कर्माछिरिङ शेर्पालाई ६ मतअन्तरले हराउँदै नेम्वाङ अध्यक्ष चुनिएका हुन् ।चार जना उपाध्यक्ष मध्ये दिपक खतिवडा सहित ३ जना पंकजको प्यानलका निर्वािचत भएका छन् ।  दावा लामा, बिराटजंग शाही पनि प‌ंकजकाे प्यानलबाट उपाध्यक्षमा निर्वाचित भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs