प्रधानमन्त्रीको दौडमा प्रचण्ड, भन्छन प्रधानमन्त्री बन्न पाए सुडान बनाउछु

  • कालिका खवर
  • शनिबार, असार ११, २०७९
  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चुनावपछि प्रधानमन्त्री हुने इच्छा देखाएका छन् ।

    शुक्रबार नेपाल पर्वतारोहण संघको कार्यक्रममा प्रचण्डले भनेका छन्, ‘पहिलो चोटी प्रधानमन्त्री हुँदा यो सपना हो कि विपना हो भनेर विचार गर्दैगर्दै नौ महिना बित्यो । दोस्रो पटक प्रधानमन्त्री हुँदा धेरै चिज सुधार गर्ने प्रयास गरेको हुँ । अर्को पटक देशको नेतृत्व गर्ने मौका पाउने हो भने देखा परेका विसंगतीहरुमाथि प्रहार गर्दै देशलाई नयाँ युगमा लैजानुपर्छ भन्ने सपना छ ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs