महाकाली सन्धिको २७ वर्षपछि टनकपुरबाट नेपालले पायो पानी

  • कालिका खवर
  • मङ्लबार, असार १४, २०७९
  • नेपालले टनकपुर बाँधबाट महाकाली नदीको पानी पाउन थालेको छ । नेपाल र भारतबीच महाकाली सन्धि भएको २७ वर्षपछि नेपालले टनकपुर बाँधबाट पानी पाउन थालेको हो ।

    सिंचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्यका अनुसार भारतले पूर्वाधार निर्माण सकाएर टनकपुरबाट नेपालतर्फको भूभागमा परीक्षणका रुपमा पानी छाड्न थालेको हो ।आचार्यका अनुसार आगामी माघ १५ गते टनकपुरबाट आएको पानीबाट नेपाली भूभागमा रोपाइँ गर्ने कार्यक्रम समेत राखिएको छ । ‘बबुन र कालापानी क्षेत्रमा मूल नहरबाट पानी लगेर खेतमा रोपाइँ पनि गर्दैछौं ।’

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    © 2025 kalikakhabar.com All right reserved Site By : KOsYs