इन्दिरा जोशीको ‘पछ्यौरी’ अंग्रेजी गीत ‘टक डर्टी´ बाट प्रभावित

  • कालिका खवर
  • शनिबार, असार २५, २०७९
  • इन्दिरा जोशीको नयाँ गीत ‘पछ्यौरी’ एक अंग्रेजी गीतबाट प्रभावित भएको आरोप लागेको छ । अमेरिकी गायक जेसन डेरुलाको चर्चित गीत ‘टक डर्टी’सँग इन्दिराको गीतको बिट र कम्पोजको केही अंश मिल्दोजुल्दो देखिएको हो ।

    एक साताअघि सार्वजनिक इन्दिराको ‘पछ्यौरी’ गीतलाई शुक्रबारसम्म ३ लाख ५१ हजार पटक हेरिएको छ । गीतको भिडियोको परिकल्पना पनि ‘टक डर्टी’बाटै प्रभावित देखिन्छ ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs