ओलिले मेयर बालेनलाई सङ्केत स्वरुप दिए तबला

  • कालिका खवर
  • बिहिबार, असार ३०, २०७९
  • काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई तबला उपहार दिएका छन्। काठमाडौं सास्कृतिक सहर भएको ले काठमाडौं महानगरलाई सास्कृतिक रुपले सम्पन्न बनाउन मेयर बालेन्द्र शाहलाई नेकपा एमालेका अध्यक्ष ओलिले साङ्केतिक रुपमा तवला दिएका हुन । ओली र बालेनबीच बुधबार बेलुकी बालकोटमा भेटवार्ता भएको थियो।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2023 kalikakhabar.com All right reserved Site By : KOsYs