भाजपाको निम्तोमा प्रचण्ड शुक्रबार भारत जाँदै

  • कालिका खवर
  • बिहिबार, असार ३०, २०७९
  • नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड भारत भ्रमण जाने भएका छन् ।

    सत्तारुढ दल भारती जनता पार्टीको निम्तोमा प्रचण्ड शुक्रबार दिल्ली जान लागेको उनको सचिवालयले जनाएको छ ।उनको औपचारिक कार्यक्रमका बारेमा भने कुनै जानकारी दिइएको छैन ।तर, भ्रमणका क्रममा उनले उच्चस्तरीय भेटवार्ता गर्नेछन् । स्रोतका अनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी लगायतका नेताहरूसँग भेट गर्नेछन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs