पब्जी खेलाउन महानगरले एक करोड दिएको इ-स्पोट, रुटिङ अफ नेपाल बन्दको कम्पनी होइन

  • कालिका खवर
  • बिहिबार, असार ३०, २०७९
  • काठमाडौं । काठमाडौं महानगरपालिकाले पब्जी, फ्री फाएर नामका अनलाइन गेम खेलाउन इ-स्पोर्ट नाममा १ करोड रुपैयाँ बिनियोजन गरेको संचार माध्यमहरुमा आएको छ । रुटिङ अफ नेपाल बन्दको स्वामित्व मा रहेको इ-स्पोर्ट्स कम्पनिलाई मेयर बालेन्द्र शाहलाई चुनाव प्रचारमा सघाए बापत मेयरले भेक्टर पोडेलको नाममा रहेको यो कम्पनीलाई एक करोड बिनियोजन गरेको कुरा अहिले मार्केटमा भाइरल छ । रुटिङ अफ नेपाल बन्दले भने स्विकारेको छैन । बिग्यप्ती हेर्नुहोस :

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs