मतगणनामा साठगाठ, पुन : मतगणना गराउन अधिकारीको माग (विज्ञप्ति सहित)

  • कालिका खवर
  • आइतवार, साउन १, २०७९
  • काठमाडौं । हिजो असार ३२ मा सम्पन्न ठमेल पर्यटन परिषदको निर्वाचनको मत गणनामा अध्यक्षका उमेदवार  भाविस्वर शर्मा र निर्वाचन अधिकृतले साठ गाठ गरेको भन्दै अर्का अध्यक्षका उमेदवार धुर्व अधिकारी ले विज्ञप्ति निकालेका छन । अध्यक्षका उमेदवार शर्मा र निर्वाचन अधिकृत बिच साठ्गाठ रहेको विज्ञप्तिमा उल्लेख छ । विज्ञप्ति

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs