अध्यक्ष ओलीद्वारा पुष्पलालको शालिकमा माल्यापर्ण (फोटो फिचर)

  • कालिका खवर
  • शनिबार, साउन ७, २०७९
  • काठमाडौ -नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली नेकपाका संस्थाका महासचिव पुष्पलालको स्मृतिको दिवशमा भाग लिन काठमाडौं महानगर १८ स्थित ताम्सिपाखामा पुगेर पुष्पलालको शालिकमा माल्यापर्ण गर्नु भएको छ ।

    नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का संस्थापक महासचिव पुष्पलालको ४४औँ स्मृति दिवसका अवसरमा अध्यक्ष ओलीले पुष्पलालको शालिकमा माल्यार्पण गर्नुभएको हो ।

    नेपालको वाम प्रजातान्त्रिक आन्दोलनमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुभएका पुष्पलालको २०३५ साल साउन ७ गते भारत प्रवासमा रहेको बेला निधन भएको थियो ।

     

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs