रिटर्नी फेडेरेसन काठमाडौं अध्यक्षमा हेम राई चयन

  • कालिका खवर
  • शनिबार, साउन ७, २०७९
  • काठमाडौं । नेकपा एमालेको कान्छो जनबर्गिय संगठन रिटर्नी फेडेरेसन नेपाल काठमाडौको जिल्ला भेला सम्पन्न भएको छ ।रिटर्नी फेरेडेसन बिदेशबाट नेपाल फर्कनेहरुको संगठन हो ।सम्पन्न भेलाले अध्यक्षमा हेम राई लाई चयन गरेको छ । ज्यस्तै
    उपाध्यक्षहरु प्रल्हाद मिश्र, मन्जु थापा अधिकारी चयन गरेको छ भने सचिवमा  कमला राइलाई चयन गरेको छ। उपसचिवमा कुमार मोक्ता र  इन्द्र सापकोटा छन भने कोषाध्यक्षमा  मेनुका दाहाल थापा चुनिएका छन । सदस्यहरुमा देवेन्द्र लामा, दिल कुमारी क्षत्री, विराज गिरी, बाबुराम थापा, बसन्त कुमार भण्डारी , रमेश अधिकारी, सुनिल गुरुङ, प्रेम बस्न्यात, उमेश भूषाल, सविना देवकोटा, दिवाकर के. सी,  बैकुण्ठलाल श्रेष्ठ, कृष्णलाल श्रेष्ठ, सीता तिवारी र सरिता लामिछाने चयन भएका छ्न ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs