प्रदेश १ सांसदको सुविधामै सकियो ३७ करोड

  • कालिका खवर
  • सोमवार, साउन ९, २०७९
  • प्रदेश–१ को नामै नराखी प्रदेशसभाको कार्यकाल सकिने सम्भावना बढेको छ । मुख्यमन्त्री राजेन्द्र राईले सहमति नजुटे चुनावपछि बन्ने प्रदेशसभाले नामकरण गर्ने सार्वजनिक अभिव्यक्ति दिएका छन् ।

    ‘मुख्यमन्त्री र प्रदेश प्रमुखबीच ट्युनिङ मिल्छ । नाममा पहिचान नआउने अवस्था आए अधिवेशन अन्त्य हुन्छ’ नेपाली कांग्रेसका एक सांसद भन्छन्, ‘प्रदेशले नाम पाउने सम्भावना एमालेको हातमा छ ।’ एमाले प्रदेशको नाम कोशी राख्नुपर्ने अडानमा छ । तर, बाँकी दलहरु पहिचान सहितको नाम राख्नुपर्ने पक्षमा छन् । पहिचानसहितको नाममा किरात, लिम्बुवान छलफलमा आएका छन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs