करारका कर्मचारी हटाएकोमा एमालेको आपत्ति

  • कालिका खवर
  • शुक्रबार, साउन १३, २०७९
  • काटमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले अस्थायी, ज्यालादारी र करारमा कार्यरत कर्मचारीलाई राजनीतिक पूर्वाग्रहका आधारमा हटाइएको भन्दै आपत्ति जनाएको छ ।

    एमालेको संघीय मामिला तथा सामान्य प्रशासन विभागका प्रमुख किरण गुरुङले शुक्रबार विज्ञप्ति जारी गर्दै सरकार स्थायी कर्मचारीहरूको संयन्त्रलाई हतोत्साही बनाउने र दलगत स्वार्थमा प्रयोग गर्ने अनर्थकारी बाटोमा लागेको बताए ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs