चरम लापरबाही : कारोबार रोक्का भएको कम्पनीको शेयरमा सर्किट

  • कालिका खवर
  • शुक्रबार, साउन १३, २०७९
  • काठमाडौं । नेपाली शेयरबाजारमा लापरबाही नै लापरबाही देखा परेको छ । नेपाल सरकार, राष्ट्र बैंक, धितोपत्र बोर्ड तथा ब्रोकरले चरम लापरबाही गर्दै आएको देखिएको छ । नियमन निकायले नै लापरबाही गर्ने गरेकाले कसैलाई कारबाही हुदैन । शुक्रबार शेयर बजारमा अनौठो दृश्य देखियो त्यो दृश्य हो कारोबार नै नभएको कम्पनीमा सकारात्मक सर्किट लाग्यो । जुलाइ १२ देखि कारोबार रोक्का भएको रिलाएन्स इन्स्योरेन्स (RLI) ३३.५ बढेर ३६८.५ पुग्यो । धेरैलाई लागेको छ कारोबार नै नभएको कम्पनीको शेयरको मुल्यमा कसरी सकारात्मक सर्किट लाग्यो त !

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs