पोखरामा भेला भए ६ महानगरका मेयर र उपमेयर

  • कालिका खवर
  • शुक्रबार, साउन १३, २०७९
  • पोखरा । देशभरका महानगरपालिकाका मेयर र उपमेयरहरु पोखरामा भेला भएका छन् ।

    पोखरा महानगरको पहलमा ६ वटा महानगरका मेयर र उपमेयर पोखरामा पुगेका हुन् । काठमाडौंका मेयर बालेन साह र उपमेयर सुनिता डंगोल, लतितपुरका मेयर चिरिबाबु महर्जन र उपमेयर मञ्जली शाक्य, बिराटनगरका मेयर कोइराला नागेश कोइराला, भरतपुरका मेयर रेनु दाहाल र उपमेयर चित्रसेन अधिकारी तथा वीरगञ्जका उपमेयर इम्तियाज आलम पोखरा आइपुगेका हुन् ।

    प्रतिक्रिया दिनुहोस

    सम्बन्धित समाचार

    ताजा अपडेट

    © 2024 kalikakhabar.com All right reserved Site By : KOsYs